संवैधानिक परिषद्मा बहुमतको निर्णय प्रणाली आवश्यक : कांग्रेस नेता सिटौला
काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्को निर्णय प्रक्रियालाई सहज बनाउन बहुमतबाट निर्णय गर्ने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राजधानीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस विषयमा आफ्नो धारणा राखेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि