निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रस्तावविरुद्ध आपत्ति, ६ कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी
काठमाडौं । सरकारले प्रस्ताव गरेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान राखिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रावधान तत्काल फिर्ता लिन माग