आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने कोइरालाको दावी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमका बीच कांग्रेस विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीहरूसँगको छलफलमा पार्टी एकता कायम गर्न अन्तिम प्रयासमा