शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो समस्या दलीयकरण हो : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामा राजनीति भएको भन्ने चर्चा हुने गरे पनि वास्तविक समस्या दलीयकरण रहेको उल्लेख गरे। विद्यालय व्यवस्थापन