कांग्रेस आफैं विभाजित भएको होइन, विभाजनतर्फ धकेलिएको हो : शशांक कोइराला
विराटनगर । शशांक कोइरालाले नेपाली कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयका कारण पार्टी अहिलेको अवस्थामा पुगेको दाबी गरे। कोइरालाले सर्वोच्च अदालत