वैदेशिक रोजगार विभागबाट सेवाप्रवाहमा सुधार, श्रम स्वीकृति र ठगी नियन्त्रणमा तीव्रता
काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन वैदेशिक रोजगार विभागले पछिल्लो समय उल्लेख्य सुधारात्मक कार्यहरू अगाडि सारेको छ । विभागले वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई सहज र सुरक्षित सेवा दिने उद्देश्यले विभिन्न कदमहरू चालेको