अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति संसदको