चुनौतीहरू पार गर्दै एमाले अगाडि बढ्ने, नव युवालाई राजनीतिमा जोड्ने अभियान सञ्चालन गर्ने
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय जलेर नष्ट भए पनि पार्टीको संकल्प र इच्छाशक्ति अविचलित रहेको बताएका छन् । संविधान दिवसको अवसरमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीलाई कुनै पनि चुनौतीले पछि