कर हेरफेरको आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु, विधेयकका केही त्रुटि कर्मचारीको कमजोरी : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विद्युतीय सवारीसाधनमा कर बढ्ने सूचना पूर्वसूचना दिएर