नीति र नेतृत्वको बहस पार्टीभित्रै हुनुपर्छ : लेखराज भट्ट
कैलाली । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी नीति र नेतृत्वसम्बन्धी बहस बाहिर सार्वजनिक रूपमा गर्नु उपयुक्त नहुने बताएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले नीति र नेतृत्वका