जेनजी आन्दोलनमा दमकल र अपांगता भएका व्यक्ति बोक्ने साधन समेत जलाइदिएको चिरिबाबुको गुनासो
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हालसालै भएको जेनजी आन्दोलनका क्रममा दमकलदेखि अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग गरिने सवारीसाधनसम्म जलाइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरको मुख्य दायित्व नगरवासीको सुरक्षा, व्यवस्थित दैनिक