एमालेको युवा संघलाई र्याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाललगायतको मोटरसाइकल र्याली, सभा र धर्ना गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । एमालेको भातृ संगठन राष्ट्रिय युवा