मस्कद्वारा ‘द अमेरिका पार्टी’ घोषणा, ट्रम्पलाई चुनौती
काठमाडौँ । अर्बपति व्यवसायी इलोन मस्कले अमेरिकी राजनीतिमा नयाँ मोड ल्याउँदै ‘द अमेरिका पार्टी’ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत पार्टीको औपचारिक घोषणा गर्दै वर्तमान द्विदलीय प्रणालीविरुद्ध कडा आवाज उठाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिँदै गएपछि