प्रधानमन्त्री कार्कीसँग आज दलका नेताहरूको संयुक्त छलफल, आगामी निर्वाचन मुख्य एजेन्डा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलका नेताहरूसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे संयुक्त छलफल गर्ने भएकी छन्। छलफलका लागि दलका नेताहरूलाई आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको