नाउपा संसदीय दलका नेता चौधरीलाई अध्यक्ष रञ्जिताले सोधिन् स्पष्टीकरण
काठमाडौँ, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् । उनले निर्वाचन आयोगलाई समेत उक्त विषय