प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नी र नातेदारलाई दिलाए सचिवालयमा नियुक्ति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नो पत्नी तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको खुलेको छ । असोज २ गते स्वकीय सहसचिवमा नियुक्त गरिएकी संगीता श्रेष्ठ आदर्शकुमार श्रेष्ठकी पत्नी भएको पुष्टि भएको छ । श्रेष्ठले पत्नीलाई