रास्वपालाई जनताले दिएको मत संघीयता खारेजीका लागि होइन : नेकपा
काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमत संघीयता खारेज गर्न नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि भएको बताएका छन्। चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले प्रदेश खारेजीको विषयलाई पार्टीको दस्तावेजमा औपचारिक रूपमा समेटेपछि