काठमाडौँमा रोकिएकालाई गन्तव्यमा पठाएपछि मात्र दशैंका अग्रिम टिकट खुल्ने
काठमाडौँ । चाडपर्वको समयमा यात्रुको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले समिति गठनसहित छबुँदे निर्णय गरेको हो। यातायात व्यवस्था विभागका