टेरामक्स प्रकरणमा मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर, ३ अर्ब २१ करोड बिगो
काठमाडौँ । टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १६ जना विरुद्ध मुद्दा दायर भएको छ । तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित अन्य व्यक्ति तथा कम्पनी उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२