भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदमा संलग्न रहेको आरोप लागेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् । बस्नेतले विशेष अदालतमा हाजिर हुन अनुमति माग्दै निवेदन दिएअनुसार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह