कर्मचारी र वडाध्यक्षहरुले गराए काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको हाजिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले लामो समयपछि कार्यालय पुगेर हाजिर गरेका छन् । मेयर बालेन शाहको निर्देशनमा महानगरको प्रहरी टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाएका थिए । महानगरका प्रहरीको घेरा तोड्दै कर्मचारीहरूले उनलाई कार्यकक्षसम्म पुर्याएका