मुख्यमन्त्री बन्न दलको नेता हुन पर्दैन, राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता छैन : बहादुरसिंह लामा
हेटौंडा, साउन १३ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पद नछोड्ने अडान दोहोर्याएका छन् । मंगलबार भएको दलको मत विभाजनमा आफ्नो पक्षमा १५ मत मात्रै परेपछि दलको नेताबाट हटिएका लामाले पत्रकारहरूसँग