मुख्यमन्त्री लामालाई तीन नयाँ मन्त्रीलाई शपथ नखुवाउन एमालेको आग्रह
काठमाडौं, साउन १४ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गरेका तीन मन्त्रीको नियुक्तिलाई लिएर सत्ता साझेदार नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेले ती मन्त्रीहरूलाई तत्काल शपथ नखुवाउन मुख्यमन्त्री लामालाई आग्रह गरेको छ । शपथग्रहणको तयारी भइरहेका बेला