माओवादीसँग पार्टी एकताको विपक्षमा झलनाथ, माधवमाथि दक्षिणपन्थी प्रवृत्तिको आरोप
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताको विपक्षमा उभिँदै पार्टी नेतृत्वलाई दक्षिणपन्थी प्रवृत्तिको पछाडि लागेको आरोप लगाएका छन् । भारतको नयाँदिल्लीमा पत्नीको उपचारका लागि रहेका खनालले पार्टी सचिवालय बैठकमा पठाएको लिखित