प्रचण्ड र माधवलाई झलनाथले लगाए वैचारिक विचलनदेखि अनैतिकतासम्मका आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल माथि गम्भीर असन्तुष्टि व्यक्त गर्दै ३६ बुँदे पत्र बुझाएका छन्। संयोजक दाहाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा खनालले पार्टी एकता भएको करिब