माओवादी महाधिवेशनः केन्द्रीय सदस्य छनौटमा मतभेद
काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य छनौटका लागि शनिबार निर्धारण गरिएको निर्वाचन कार्यक्रम आज दिउँसोसम्मका लागि स्थगित गरेको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमहरु आज दिउँसोदेखि अघि बढ्ने गरी स्थगित