राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : महासचिव पोख्रेल
धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ गठबन्धनको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले हाल संविधान संशोधनको वातावरण नबनेको बताए। तर, आगामी महिनाहरूमा राष्ट्रिय सभामा