सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट पार्टी बाहिर निस्कनुपर्छ : महामन्त्री थापा
चितवन, साउन ७ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । नेपाली कांग्रेस चितवनले ४३ औँ बीपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बीपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक