संवैधानिक सर्वोच्चतालाई स्थापित गर्ने मान्यताबाट सर्वोच्च विचलित : एमाले
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणमार्फत नै प्रमाणीकरण हुनुपर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ। पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वोच्च अदालतको ढिलासुस्तीका कारण प्रतिनिधिसभा विघटनको विषय संवैधानिक परीक्षणमा नलाग्नु संवैधानिक सर्वोच्चता स्थापित