प्रहरी महानिरीक्षक थापाद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता
काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्तिसुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति भएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन