रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतदान सम्पन्न, पदाधिकारीका लागि ४ बजेदेखि मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ भने पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ। रास्वपाका नेता मनिष झाले केहीबेरअघि पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सकिएको