उत्तराखण्डमा हराएका नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री राणा
काठमाडौं, साउन २३ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन् । उनका अनुसार बाढीपछि नेपालीहरू सम्पर्कविहीन भएको समाचार आउनासाथ