प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न, निर्णय केहीबेरमा
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा सदस्यहरूले शर्मासँग विभिन्न विषयमा प्रश्न गरेका थिए । उनले ती प्रश्नहरूको जवाफ दिएपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि समय दिएका