प्रधानन्यायाधीशमा शर्मा सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश गरेका हुन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत