राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, आफैं थप आतङ्कित बनाउने हैन : मनिष झा, नेता, रास्वपा
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले सञ्चारगृह, निजी घर तथा सार्वजनिक स्थानमा गाडी राखेर आवतजावत अवरुद्ध गर्ने कार्यको विरोध गरेका छन्। सोमबार कान्तिपुर टेलिभिजन, अनलाइनखबर, हिमालयन टेलिभिजन, नेपाली कांग्रेसका सभापति गगन थापाको घरको