विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको तयारी, चार ऐन संशोधन हुँदै
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिनुका साथै अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउन चार वटा विद्यमान ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सर्वोच्च