भूकम्प स्मृति दिवस मनाइरहेकै बेला सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति दिवस मनाइरहेकै बेला आज सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज (२०८२ वैशाख १२ गते) बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको