अनमोलको करिअरकै टप फिल्म बन्यो ‘जेरी अन टप’
काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले प्रदर्शन सुरु भएको दुई सातामै बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ। निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मले देशभरबाट १० करोड रुपैयाँको ग्रस कलेक्सन पार गरेको छ। “फिल्मले दर्शकको अत्यन्त