भारत भ्रमणमा जाने तयारीमा रास्वपा सभापति रवि लामिछाने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । रास्वपाले निर्वाचनमा बहुमत प्राप्त गरी बालेन्द्र शाह नेतृत्वको सरकार गठन गरेपछि नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणहरू हुन सकेका छैनन् । यसअघि भारतीय विदेश सचिवको