एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा
चितवन । एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो । सहमतिमै नेतृत्व चयन गर्दा