राजावादी लुटेराहरुको प्रतिकार गर्ने सुरक्षा गार्ड पराजुलीलाई भाटभटेनीले दियो पाँच लाख नगद र वढुवा पुरस्कार
काठमाडौं । भाटभटेनी सुपरमार्केटले चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई नगदका साथै ग्रेड वढुवाबाट पुरस्कृत गरेको छ । आज एक कार्यक्रमकाबीच भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार,