रास्वपा छाडेका पराजुलीले भने – ‘साढे तीन वर्ष बोल्नै नपाइने अवस्थामा बिताएँ’
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति पद त्यागेर नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका भरतप्रसाद पराजुलीले रास्वपाभित्र लोकतान्त्रिक अभ्यास कमजोर रहेको आरोप लगाएका छन्। बुधबार बिहान कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पराजुलीले रास्वपामा केन्द्रीय नेताबाहेक