बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : सभापति देउवा
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श, मूल्य र चिन्तन नेपाली कांग्रेस मात्र नभई समग्र मुलुकको मार्गदर्शक भएको बताएका छन् । बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालद्वारा आज बिहान बसुन्धारामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले