६८ स्वास्थ्य संस्थालाई कारवाही गर्न मन्त्रीलाई मेयरको ध्यानाकर्षण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् । मन्त्रीले सात दिनभित्र कारबाही सुरु नगरे महानगरले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी