रविसँग सहमति जुटेन, जेन–जीसँग मिलेर आफ्नै पार्टी अघि बढाउने बालेनको तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग करिब अढाइ घन्टा लामो वार्ता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहिरिएका छन्। वार्तापछि सञ्चारकर्मीले घेरे पनि रविले ठोस प्रतिक्रिया दिन चाहेनन्। वार्ताको परिणामबारे प्रश्न गर्दा रविले उल्टै प्रतिप्रश्न