बालेनलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो
काठमाडौँ । भदौ २३–२४ गतेका घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई बयानका लागि बोलाएको छ। आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ र पुरुषोत्तम यादवको