प्रतिगामी कानुन आउँदैन, बहुविवाहलाई मान्यता दिइँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन नआउने स्पष्ट पारेका छन्। उनले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै प्रस्ताव नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित मुलुकी संहिता दिवस समारोहलाई सम्बोधन गर्दै