‘मिडियामाथि अदालतको अंकुश संविधान, अन्तराष्ट्रिय मूल्य र मान्यता विपरित’
काठमाडौं । मिडियामाथि अदालतको अंकुश संविधान, कानुन र अन्तराष्ट्रिय मुल्य र मान्यता विपरित भएको भन्दै पत्रकार नेताहरु आक्रोषित भएका छन् । शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रतामाथि अदालतको ठाडो हस्तक्षेप र निकास’ विषयक अन्तरक्रियामा पत्रकार संगठनका नेताहरुले अदालतको