बाबुराम-जनार्दनको प्रलोपा विभाजन, नयाँ शक्ति पुनर्जीवित; सन्तोष परियारले सम्हाल्ने प्रलोपा
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारलगायतको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएको छ। पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदका कारण धेरै नेताहरू यसअघि नै अलग भइसकेका थिए। अब अध्यक्ष