समयसीमाभित्र काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले मंगलबार निर्माणाधिन काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विभिन्न स्थानको स्थलगत निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त निरिक्षण भ्रमणको दौरान वहाँहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेशक्याम्पहरु र